नेपाली साहित्यका चर्चित कवि र साहित्यकार हुन्, राजेन्द्र शलभ। उनी समकालीन नेपाली साहित्यका सशक्त कवि, साहित्यकार तथा बहुआयामिक स्रष्टा हुन्। नेपाल ल क्याम्पसमा सहप्राध्यापकका रूपमा अध्यापन र अवकाशपछि पनि साहित्य, रंगमञ्च, रेडियो, टेलिभिजन तथा चलचित्र क्षेत्रमा लेखन, निर्देशन, प्रस्तुति र सम्पादनमार्फत सक्रिय र सधनामय राजेन्द्र शलभका चर्चित कृतिमध्ये, ‘उज्यालोको सर्त’ कविताको रङ’ र उजाले के सँग’ कवितासंग्रह प्रकाशित भैसकेका छन्।कविताका माध्यमबाट मानवीय संवेदना, प्रेम, जीवन