हरवाचरवाको लगत सङ्कलन गर्न १० दिने अल्टिमेटम

  • शनिबार ३० साउन २०८३ १२:१० PM
अजय शाहगौशाला (महोत्तरी), साउन ३० गते। मुक्त हरवाचरवा अधिकार मञ्चले हरवाचरवा समुदायको लगत सङ्कलन, प्रमाणीकरण तथा परिचयपत्र वितरण प्रक्रिया तत्काल सुरु गर्न मधेश प्रदेश सरकारसँग माग...