अर्जुनी सर्पदंश उपचार केन्द्रबाट स्थानीय लाभान्वित
शनिबार ३० साउन २०८३ १२:१० PM
महेन्द्रनगर, साउन ३० गते । नेपाली सेनाले कञ्चनपुरको अर्जुनीमा सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रबाट एक हजार ९९६ जना लाभान्वित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ ख...