स्थानान्तरणको प्रतीक्षामा बाजुराका ४९ गाउँबस्ती

  • शनिबार ३० साउन २०८३ १२:४४ PM
शेरबहादुर सार्कीबाजुरा, साउन ३० गते । बाजुराका नौवटै स्थानीय तहका झण्डै ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा परेका छन्। तीमध्ये ४९ गाउँबस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा...