विमलेन्द्र निधिको प्रतिवेदन- ‘गगन–विश्वले नेतृत्वविरुद्ध षड्यन्त्रपूर्ण खेल खेले’ [पूर्णपाठ]

  • शनिबार ३० साउन २०८३ ०६:३५ AM
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीमा विशेष महाधिवेशन गराउने विषयमा षड्यन्त्र भएको आरोप लगाएका छन् । कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै निधिले विशेष महाधिवेशनको आवश्यकता नरहेको अवस्थामा अचानक हस्ताक्षर र मिति घोषणा गरेर पार्टीमा विभाजन ल्याउने प्रयास गरिएको बताएका हुन् । निधिले पार्टीका पुराना तथा आन्दोलनमा योगदान दिएका नेताहरूलाई