थानाभञ्ज्याङमा बस-भ्यान दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३ घाइते

  • शनिबार ३० साउन २०८३ ०६:४२ AM
काटमाठौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार बिहान करिब पौने ९ बजे टोखा–छहरे सडकखण्डमा रोकिराखेको बस अचानक गुडेर दुर्घटना भएको प्रहरीले जनाएको छ । काठमाडौंको दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ००५२ नम्बरको बस चालक र यात्रुहरू खाजा खान गएका