अमेरिकाले खारेज गर्‍यो नेपालीको टीपीएस, अब के हुन्छ ?

  • शनिबार ३० साउन २०८३ ०७:०८ AM
काठमाडौं । अमेरिकी सरकारले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा अन्त्य गर्ने निर्णय गरेको छ । अमेरिकी आप्रवासन सेवाका अनुसार नेपालको टीपीएस सुविधा एक वर्षअघि नै सकिएको थियो । तर, त्यसलाई फेरि कायम राख्ने वा पूर्ण रूपमा अन्त्य गर्ने भन्ने निर्णय हुन बाँकी थियो । अमेरिकी सरकारले अहिले नेपालका लागि टीपीएस कायम