चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालन

  • शनिबार ३० साउन २०८३ ११:०५ AM
प्रवीणकुमार शर्मारौतहट, साउन ३० गते। रौतहटको चन्द्रपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनम...