रोक्का बजेट फुकुवा नहुँदा पूर्वाधार निर्माण प्रभावित
शनिबार ३० साउन २०८३ ११:१७ AM
अमरराज नहर्कीतनहुँ, साउन ३० गते । सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन् ।...