बाढी–पहिरोले गोरखाका दुई प्रमुख सडक अवरुद्ध

  • शनिबार ३० साउन २०८३ ११:३६ AM
गुणबहादुर रोकासुलीकोट, साउन ३० गते। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गोरखाका दुई प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्। बाढी र पहिरोले बेनीघाट–आरुघाट–लार्के सडक तथा बाह्रकिलो–सौर...