इन्डोनेसियामा शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

  • शनिबार ३० साउन २०८३ ११:५० AM
माउमेरे, साउन ३० गते । इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान सात दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण भवन तथा घरहरू भत्किँदा कम्तीमा पाँच जनाको मृत...