काठमाण्डु – भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले समकक्षी नरेन्द्र मोदी, भारतीय जनता तथा सरकारप्रति हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबिच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, प्रगाढ जनस्तरको नाता तथा द्विपक्षीय सहयोग आगामी वर्षहरूमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त