सन् २०४७ सम्म विकसित भारत बनाउने मोदीको घोषणा

  • शनिबार ३० साउन २०८३ ०५:४० AM
काठमाण्डु – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो एक वर्षभित्र देशका १ करोड युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सीप तालिम प्रदान गरिने घोषणा गरेका छन्। चिप, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डेटा सेन्टरका लागि आवश्यक ऊर्जा सुरक्षा सुनिश्चित गर्न आणविक ऊर्जासम्बन्धी शान्ति विधेयक पारित गरी आत्मनिर्भरतातर्फ कदम चालिएको मोदीले सम्बोधनमा बताए । भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा