भिरबाट बस र भ्यान खसे, पाँच जना घाइते

  • शनिबार ३० साउन २०८३ ०६:०७ AM
काठमाण्डु – नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा एउटा बस र इभी भ्यान भिरबाट खसेका छन् । टोखा–छहरे सडकखण्डमा काठमाण्डुबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बाप्र०८–१ ख ००५२ नम्बरको बस र बाप्र ०३-००१ ज ११७६ नम्बरको खाली इभी भ्यान भिरमा खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा बसमा रहेका पाँच जना महिला घाइते भएका छन् । घाइते