काठमाडौं । नेपाल टेलिकमले GSM पोस्टपेड मोबाइलका ग्राहकका लागि सिम नामसारी प्रक्रिया थप सहज बनाएको छ । अब ग्राहकले नामसारीका लागि आवश्यक अधिकांश विवरण अनलाइनबाटै भर्न सक्ने भएका छन् । कुनै एक व्यक्तिको नाममा रहेको पोस्टपेड सिम अर्को व्यक्तिको नाममा नामसारी गर्न ग्राहकले नेपाल टेलिकमको कस्टमर लगइन पोर्टलमा गएर मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ । त्यसपछि