काठमाडौं । प्रभु बैंक लिमिटेडले ग्राहकलाई सहज वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले आकर्षक घर तथा सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत बैंकले घर कर्जामा अधिकतम ३ करोडसम्म कर्जा उपलब्ध गराउने जनाएको छ। उक्त कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ । बैंकका अनुसार कर्जामा ०.५० प्रतिशत सेवा शुल्क तथा औसत आधारदरमा ०.५० प्रतिशत थप