निर्वाचन क्षेत्र पुगे अर्थमन्त्री वाग्ले, स्थानीयले सोधे ‘गोरखकाली उद्योग कहिले चल्छ?’

  • शनिबार ३० साउन २०८३ ०५:३९ AM
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आफ्नो निर्वाचन क्षेत्र तनहुँ १ पुगेका छन् । बिहिबार जिल्ला समन्वय समितिको समीक्षा गोष्ठी उद्घाटनको निम्तोमा बुधबार साँझ दुई दिने भ्रमणका लागि उनी तनहुँ पुगेका हुन् । त्यस क्रममा अर्थमन्त्री वाग्लेले दर्जनभन्दा बढी भेटघाट र अन्तर्क्रियामा सहभागी भएका छन्। जनताका मुद्दा सुन्नुभयो र समाधानका उपायमा आफ्नो साथ र सहयोग भरपुर हुने वाचा The post निर्वाचन क्षेत्र पुगे अर्थमन्त्री वाग्ले, स्थानीयले सोधे ‘गोरखकाली उद्योग कहिले चल्छ?’ appeared first on Businesspana.