सुनसरी : दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित पर्यटनको सम्भावनाका कारण कोशी टप्पु पछिल्ला वर्षमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। अन्तर्राष्ट्रिय महत्व बोकेको यस सिमसार क्षेत्रमा दैनिकजसो स्वदेशी तथा विदेशी पर्यटक