सम्मान र प्रेम (कविता)

  • शनिबार ३० साउन २०८३ १०:०३ AM
सम्मान त धेरै खोज्छौ तिमीअझ बढी आदर खोज्छौ तिमी ।अहम्को अग्लो टाकुरामा बसेरमेरो अस्तित्व नै पोको पार्छौ तिमी ।शारीरिक सामीप्यलाई मात्रअसाध्यै प्रेम गरेको भन्ठान्छौ ।तर बाँकी दिनभरि...