कृषिमन्त्रीसँग उखुको अनुदान रकम माग

  • शनिबार ३० साउन २०८३ १०:१३ AM
सर्लाही समाचारदातासर्लाही, साउन ३० गते । देशभरका उखु किसानले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग भेट गरी दुई वर्षअघिको बक्यौता अनुदान रकम माग गरेका छन् । उखु क्रसिङ सिजन २०८...