नारायणगढमा झडप हुँदा चार जना घाइते

  • शनिबार ३० साउन २०८३ १०:१६ AM
बसन्त पराजुलीनारायणगढ, साउन ३० गते। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा राति १ः२० बजे दुई समूहबिच झैझगडा त...