छाता र छाते (निबन्ध)

  • शनिबार ३० साउन २०८३ १०:१६ AM
घामपानी छेक्न ओढ्ने ओढोको प्रतिनिधित्व गर्छ छाताले । पट्याउन नमिल्ने छाताले त टेकोको पनि काम दिन्छ । छाताको सम्बन्ध वर्षा ऋतुमा पानी र ग्रीष्म ऋतुमा घामसँग हुन्छ । रोपाइँमा रोपाहार...