‘शब्दशास्त्रविज्ञानम्’: संस्कृतविद्याको पुनर्जागरणमा प्राज्ञिक पाइला

  • शनिबार ३० साउन २०८३ १०:३३ AM
काठमाडौँ, साउन ३० गते । संस्कृत भाषाको वैशिष्ट्य केवल यसको प्राचीनतामा छैनस यसको वास्तविक सामर्थ्य शब्द, अर्थ, वाक्य र ज्ञानबिचको सूक्ष्मतम सम्बन्धलाई वैज्ञानिक ढङ्गले अनुशीलन गर्न...