नालाको सांस्कृतिक गौरव

  • शनिबार ३० साउन २०८३ १०:५७ AM
मठमन्दिर, कला, संस्कृति र पुराना शैलीका घर संरक्षण गरेर नालालाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्नु पर्छ । यसले नालावासीको आर्थिकस्तर उकास्न सहयोग पुग्ने छ । नालामा नेवार परि...