फेरि चर्चामा ‘अग्निपथ योजना’, भारतीय पूर्वसैन्य अधिकारी भन्छन्-गोर्खा भर्ती गर्ने योजना भारतका लागि गौण

  • शनिबार ३० साउन २०८३ ०४:१९ AM
काठमाण्डु – नेपाल र भारतबीच रहेको गोर्खा भर्तीको मुद्दा एकपटक फेरि सतहमा आएको छ । यही मुद्दालाई लिएर भारतीय सेनाका एक सेवा निवृत्त वरिष्ठ अधिकारीले भारतीय सेनामा गोर्खाहरूको भर्ती गर्ने योजना भारतका लागि गौन रहेको बताएका छन् । भारतीय सेनामा गोर्खाहरूको भर्ती गर्ने ‘अग्निपथ योजना’अनुसार हुने र त्यसका लागि नेपाली नागरिकलाई भारतीय सेनामा पठाउने वा