अमेरिकाले खारेज गर्‍यो नेपालीलाई टीपीएस सुविधा, साढे ७ हजार नेपाली जोखिममा

  • शनिबार ३० साउन २०८३ ०४:२५ AM
काठमाण्डु – अमेरिकाले विभिन्न देशका नागरिकलाई दिंदै आएको ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस’ अर्थात् अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । अमेरिकी गृह सुरक्षा विभागले विभिन्न देशका नागरिकसँगै नेपाली नागरिकको पनि टीपीएस खारेज गरेको छ । टीपीएस खारेज भएसँगै अमेरिकामा बस्दै आएका नेपालीहरुले ६० दिनभित्र स्वैच्छिकरुपमा अमेरिका छोड्नुपर्नेछ वा अन्य वैकल्पिक कानुनी मार्ग अपनाउनुपर्नेछ । गृह