काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, गुरुङ गाउँमा शनिबार बिहान रोकिराखेको बस चिप्लिँदा अगाडि रोकिएको माइक्रोबससहित खोलामा खसेको छ । प्रहरीका अनुसार दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार रोकिराखिएको बसमा ह्वील लक