काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको तीन दिने राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमाथि छलफल सुरु भएको छ । काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा भइरहेको बन्दसत्रमा पार्टीको आन्तरिक अवस्था, संगठन र आगामी राजनीतिक रणनीतिबारे छलफल भइरहेको छ । भेलामा पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन, डा. प्रकाशशरण