काठमाडौं : नेपालको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सर्वसुलभ बनाउने विषयमा सरकारको ध्यान उपचार पद्धतिमा एकरूपता कायम गर्नेतर्फ केन्द्रित भएको छ। आधारभूत स्वास्थ्य सेवादेखि विभिन्न रोगको उपचारसम्ममा प्रयोग हुँदै आएका मानक उपचार प्रोटोकल (एसटीपी)लाई स्वास्थ्य