विपन्न र असहायको सहारा बन्दै गोरखा अस्पताल

  • शनिबार ३० साउन २०८३ ०९:२३ AM
गुणबहादुर रोकासुलीकोट, साउन ३० गते। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थामा रहेका विपन्न, असहाय तथा बेसहारा नागरिकका लागि गोरखा अस्पताल सहाराको केन्द्र बन्दै गएको छ।...