ब्युँतियो सप्तपाताल

  • शनिबार ३० साउन २०८३ ०९:४४ AM
निकै लामो सङ्घर्ष र मुद्दामामिलापछि अन्ततः सप्तपाताल पोखरी ब्युँतिएको छ । ललितपुर महानगरपालिका–१५ मा पर्ने यो पोखरीले एक हजार छ सय वर्षभन्दा बढीको इतिहास बोकेको छ । ललितपुर बसपार्क...