भारतले ८०औँ स्वतन्त्रता दिवस मनाउँदै

  • शनिबार ३० साउन २०८३ ०३:२५ AM
काठमाण्डु – भारतले शनिबार ८०औँ स्वतन्त्रता दिवस मनाउँदै छ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित ऐतिहासिक लालकिल्लामा राष्ट्रिय ध्वजा झण्डात्तोलन गरी देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम छ। लालकिल्लाको मञ्चबाट प्रधानमन्त्री मोदीको यो लगातार १३औँ स्वतन्त्रता दिवस सम्बोधन हुनेछ। सम्बोधन अघि प्रधानमन्त्री मोदीले जल, थल र वायु सेनाका साथै दिल्ली पुलिसका जवानहरूद्वारा प्रस्तुत गार्ड अफ अनरको सलामी