पाकिस्तानी विदेशमन्त्रीद्वारा ‘इस्लामावाद समझदारी’ कार्यान्वयनमा जोड

  • शनिबार ३० साउन २०८३ ०३:१९ AM
एजेन्सी । पाकिस्तानी उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इशाक डारले अमेरिकाका कार्यवाहक राजदुत (चार्ज डी’अफेयर्स) नेटली ए. बेकरसँगको भेटवार्तामा गत जुन १८ मा हस्ताक्षर गरिएको ‘इस्लामावाद समझदारी पत्र’ लाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रवार इस्लामावादमा भएको उक्त भेटवार्तापछि पाकिस्तानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मन्त्री डारले उक्त समझदारीलाई अक्षरसः पालना गर्नु नै अगाडि