एजेन्सी । टर्कीले सन् २०२७ को प्रारम्भिक महिनाहरूमा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको छ । उद्योग तथा प्रविधिमन्त्री मेहमेट फतिह कासिरले बिहीबार यस ऐतिहासिक मिशनको बारेमा जानकारी दिँदै यो अभियान स्वदेशमै विकसित ‘हाइब्रिड प्रोपल्सन’ प्रणालीद्वारा सञ्चालित हुने बताए । अनादोलु एजेन्सीकाअनुसार टर्कीले चन्द्र मिशनको प्रक्षेपण तालिकालाई अन्तिम रूप दिइसकेको छ र यानमा