विदेशको श्रम छाडेर ड्रागन खेतीमा रमाउँदै झापा बाह्रदशीका बुद्ध : आठ कठ्ठाबाट वार्षिक ३० लाखसम्म आम्दानी
शनिबार ३० साउन २०८३ ०२:१२ AM
झापा : विदेशमा बिताएका १० वर्ष। पसिना बगाएर कमाएको पैसा। घर फर्किएपछि के गर्ने भन्ने अन्योल। धेरैका लागि वैदेशिक रोजगारीबाट फर्किएपछि फेरि विदेश नै फर्किने बाटो सहज लाग्छ। तर बाह्रदशी गाउँपालिका–६ का बुद्ध तामाङ ‘च्याङ्वा’ले भने