सम्बन्ध विच्छेदको कारण फेरिँदै, ‘डिपेन्डेन्ट भिसा’का लागि विवाह र सम्बन्ध विच्छेद
शनिबार ३० साउन २०८३ ०२:२१ AM
म्याग्दी : जिल्लामा सम्बन्ध विच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ। पारिवारिक बेमेलभन्दा पनि ‘डिपेन्डेन्ट भिसा’मार्फत विदेश जाने उद्देश्यले सम्बन्ध विच्छेद गर्ने चलन बढेको देखिएको छ। जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका ५९१