बिर्तामोडमा सिटी सफारीबाट ४८० मिलिग्राम ब्राउन सुगर बरामद

  • शनिबार ३० साउन २०८३ ०२:२६ AM
झापा :  बिर्तामोडमा सिटी सफारीमार्फत प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ओसारपसार तथा बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बिर्तामोड नगरपालिका–३ स्थित किङग्सबेरी होटलअगाडि पूर्व–पश्चिम राजमार्गमा  राति प्रहरीले सिटी सफारी जाँच गर्दा ब्राउन