इटहरीमा खैरो हिरोइनसहित तीन जना पक्राउ, ताप्लेजुङमा हतियार फेला

  • शनिबार ३० साउन २०८३ ०२:३२ AM
इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा प्रहरीले खैरो हिरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट लागुऔषध, नगद तथा मोबाइल फोन बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार इटहरी–१० शिवनारायण टोलस्थित ४१ वर्षीय मोहन गुरुङको