जकार्ता : पूर्वी इन्डोनेसियाको पूर्वी नुसा तेङ्गारा स्थित फ्लोरेस क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।युरोपेली-भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (EMSC) का अनुसार यो भूकम्प स्थानीय समय अनुसार भूकम्प बिहान करिब ४:५८ बजेगएकाे हाे । यसकाे केन्द्रविन्दु नागेकेओबाट ३० किलोमिटर टाढा र गहिराइ १५ किलोमिटर रहेको छ।भूकम्पलगत्तै तटीय क्षेत्रमा सुनामीको उच्च जोखिम रहेको जनाउँदै अधिकारीहरूले सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानतर्फ जान (इभ्याकुएसन) आदेश दिएका छन्।इन्ड