म्याग्दीमा पाँच वर्षमा एक हजार ५०३ जनाको सम्बन्ध विच्छेद
शनिबार ३० साउन २०८३ ०८:०६ AM
ठाकुरप्रसाद आचार्यम्याग्दी, साउन ३० गते। म्याग्दीमा पछिल्लो पाँच वर्षमा एक हजार ५०३ जनाले वैवाहिक सम्बन्ध विच्छेद गरेका छन्। जिल्ला अदालत म्याग्दीका अनुसार वैदेशिक रोजगारी, कम उमेर...