बगायो घर र पुल

  • शनिबार ३० साउन २०८३ ०८:१० AM
खलङ्गा समाचारदाताजाजरकोट, साउन ३० गते । जाजरकोटमा बिहीबारको अविरल वर्षापछि आएको बाढीले स्थानीयका घरटहरा साथै झोलुङ्गे पुल बगाएको छ । भेरी कोरिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डस्थ...