बजार मूल्यभन्दा महँगोमा मल बिक्री गरेको आरोपमा चार पक्राउ

  • शनिबार ३० साउन २०८३ ०८:२८ AM
सन्तोष दहितदाङ, साउन ३० गते। बजार मूल्यभन्दा बढी मूल्यमा डीएपी र युरिया मल बिक्री गरेको आरोपमा दाङमा चार जना पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका–७ सिसहनिया गाउँमा बजार मूल्यभन्...