लालगढ कुष्ठरोग अस्पतालको ओपीडी सेवा पाँच दिन मात्रै
शनिबार ३० साउन २०८३ ०८:४० AM
रवीन्द्र उप्रेतीबर्दिबास, साउन ३० गते। बिरामीको सर्वाधिक चाप रहने लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रले आगामी असोज १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने भएको छ। नेपाल सरकारल...