फिदिमका अधिकांश मासु पसल मापदण्डविपरीत

  • शनिबार ३० साउन २०८३ ०८:५८ AM
राधा लुइटेलफिदिम, साउन ३१ गते। पाँचथरको सदरमुकाम फिदिममा सञ्चालित अधिकांश मासु पसल न्यूनतम मापदण्डविपरीत रहेको पाइएको छ। नियामक निकायले शुक्रबार फिदिममा गरेको अनुगमनका क्रममा यस्तो...