काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलाको दोस्रो दिन शनिबार पनि जारी रहनेछ । दोस्रो दिन विभिन्न राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदन पेस हुँदै छन् । शनिबार बिहान ९ बजेपछि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा पूर्वउपसभापति विमलेन्द्र निधिको राजनीतिक प्रतिवेदन र नेता एनपी साउदको समसामयिक राजनीतिक प्रतिवेदन पेस हुनेछ । त्यस्तै, प्रकाशशरण