अष्ट्रेलियाली विदेशमन्त्रीद्वारा एकल सांस्कृतिक समाजको अवधारणाको आलोचनाः देश कमजोर बन्ने चेतावनी

  • शनिबार ३० साउन २०८३ ०३:१३ AM
एजेन्सी । अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अष्ट्रेलियालाई एकल सांस्कृतिक समाज (मोनोकल्चरल सोसाइटी) बनाउने आह्वानले देशलाई कमजोर र थप जोखिमपूर्ण बनाउने चेतावनी दिएका छन् । शुक्रवार सिड्नीस्थित लोवी इन्स्टिच्युटमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै विदेशमन्त्री वोङले अष्ट्रेलिया सधैँ बहुसांस्कृतिक समाजका रूपमा रहेको उल्लेख गरे । उनले ‘एकल संस्कृतिको निराशाजनक कल्पना’ ले राष्ट्रलाई थप प्रतिकूल बनाउने बताउँदै