तेह्रथुम : पूर्वी पहाडी जिल्लामा व्यावसायिक तरकारी खेती गर्ने किसानको संख्या बढ्दो छ। तेह्रथुमको छथर गाउँपालिका, लालीगुराँस नगरपालिका र धनकुटाको महालक्ष्मी नगरपालिका तरकारी उत्पादनका प्रमुख क्षेत्रका रूपमा चिनिन्छन्। यहाँका धेरै किसान परिवारको जीविकोपार्जनको मुख्य आधार