काठमाडौंमा आज पाँच ठाउँबाट ग्यास बिक्री, कुन ब्रान्डको सिलिन्डर कहाँ पाइन्छ ?

  • शनिबार ३० साउन २०८३ ०१:१४ AM
काठमाडौं : नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार विभिन्न ब्रान्डका खाना पकाउने ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ । निगमले ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै यस्तो व्यवस्था गरेको हो । निगमको