दिल्ली : भारतले आज (अगस्ट १५, २०२६) मा आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाउँदै छ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित ऐतिहासिक लालकिल्लामा बिहान ७:३० बजे राष्ट्रिय ध्वजा झण्डात्तोलन गरी देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।लालकिल्लाको मञ्चबाट प्रधानमन्त्री मोदीको यो लगातार १३औँ स्वतन्त्रता दिवस सम्बोधन हुनेछ। सम्बोधन अघि प्रधानमन्त्री मोदीले जल, थल र वायु सेनाका साथै दिल्ली पुलिसका जवानहरूद्वारा प्रस्तुत 'गार्ड अफ अनर' को सलामी ग्रहण गर्नेछन्। त्यसलगत्तै राष्