श्रीपालीको प्राचीन राज्य

  • शनिबार ३० साउन २०८३ ०७:०४ AM
खस समाज हालसम्म पनि पाँच मुहानी समाज (श्रीपाली, कालीकोटे, सिँजापति, खप्तडी र खुलाल) बाट चिनिन्छ । सिँजा साम्राज्य खडा हुनुभन्दा अगाडि र यस साम्राज्यमा पाँच वटा प्रमुख प्रशासकीय वीर...